गाँजाको सुरमा : बाबुबाटै १४ बर्षकी छोरी बलात्कृत

Posted on: July 27, 2017 | views: 438

बाँके ।  बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् ।  श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन् । 
गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् ।  एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माईती गएको मौपा पारेर उनले छोरीलाई बलात्कार गरेका थिए ।