सुनको मुल्य चार साताकै उच्च

Posted on: July 25, 2017 | views: 423

बैंगलोर  ।  सोमबार सुनको मुलइ चर साताकै उच्च कायम भएको छ ।  अमेरिकामा भएको राजनीतिक अनिश्चतताले डलरको मुलइ झण्डै बर्षकै न्युन कायम भएकपछिको अवस्थामा सुनको मुल्य उकालो लागेको हो । 
अमेरिकी राजनीतिक चिन्ताले तत्काल ट्रम्पको प्रोत्साहन र कर सुधारको एजेण्डा लागनु हुने अवस्था नआउने देखिएपछि विश्वका अन्य प्रमुख मुद्राको चुलनामा डलरको अवमुल्य भएको हो ।  डलर १३ महिनाकै नयुन नजिक कामय भएको छ ।