आज मन्त्रिपरिषद विस्तार हुँदै...

Posted on: July 25, 2017 | views: 271

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आज ९मंगलबार० गर्ने जनाएका छन् ।  प्रधानमन्त्री देउवाले सोमबार दाहाललाई फोन गरी  आज मन्त्रिपरिषद विस्तार गर्ने जनाएका हुन् ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा देउवाले सोमबार मन्त्रिपरिषद विस्तार गर्ने वचन दिएका थिए ।  

मन्त्रिपरिषद विस्तारमा धेरै ढिलाई भएको भन्दै दाहालले प्रधानमन्त्रीको आलोचना गरेको थिए ।