कालिकोटमा बिद्युत आपुर्ति बन्द हुदा अन्धकार

Posted on: July 12, 2017 | views: 84

कालिकोट ।

कालिकोट जिल्लाको एक मात्र पोदमारा साना जलबिद्युत आयोजना अबिरल बर्षासंगै बन्द भए पछि कालिकोट जिल्लामा बिद्युत आपूर्ति बन्ध भएको छ । 


पोदमारासाना जलबिद्युत  आयोजनाबाट बिद्युत आपूर्ति बन्द भएपछि कालिकोट जिल्ला अन्धकारमय भएको छ । 

पोदमारासाना जलबिद्युत आयोजनको पानी आपूर्ति हुने नहरमा बालुवा भरिनुका साथै पाईप फुटेर पानि लिक हुन थाले पछि  बिद्युत आपुर्ति बन्द गरिएको सानाजल बिद्युत आयोजना कार्यालय पोदमाराले जनाएको छ ।