राजश्व छलीका सामानमा कमिशन खाने प्रहरी सहायक निरिक्षक निलम्बनमा

Posted on: July 12, 2017 | views: 110

रौतहट ।

सिमा नाका बाट तस्करी कार्य लाई प्रोत्साहन गरेको आरोपमा रौतहटका एक जना प्रहरी सहायक निरिक्षक निलम्बनमा परेका छन । 

ईलाका प्रहरी कार्यालय शिबनगरमा दरबन्दि भई प्रहरी चौकी बडहरवामा कार्यरत रहेका प्रहरी सहायक निरिक्षक हरेन्द्र राउत कुर्मीले सिमा नाका बाट राजश्व छलीका सामान आयात निर्यात गर्न मिलोमतो गरेको भेटिएको थियो ।