राजधानीमै प्लास्टिकको चामलको बिगबिगी,एकब्यापारी पक्राउ

Posted on: July 12, 2017 | views: 363

काठमाडौं,असार २८ - प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एकब्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले सानो भर्याङबाट शेरचन प्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ  गरेको हो ।

शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको भएको आशंकमा महानागरीय प्रहरी परिसले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । आजको नागरिक दैनिकमा खबर छ ।