कपिलवस्तु नगरपालिकामा काँग्रेस र राजपाबिच प्रतिस्पर्धा

Posted on: June 29, 2017 | views: 424

कपिलवस्तु ।

नेपाली काग्रेस प्रमुख पदका उम्मेदवार किरण सिंह १७७ र उपप्रमुखमा लक्ष्मी कशौधन २०६

राजपा नेपालका जिल्ला नेता स्वतन्त्रका उम्मेदवार रामदास गुप्ता १४४ र उपमेयरमा स्वतन्त्रकै बासुदेव कशौधन १२९

बुद्धभूमि नगरपालिका

नेकपा एमाले मेयरबाट रुपेश श्रेष्ठ ३७१ उममेयर मन्जु थारु ३६०

नेपाली काग्रेस मेयरका केशब श्रेष्ठ ४४० उपमेयरकी मिरा चौधरी ३७९

शिवराज नगरपालिका १५२८

नेकपा एमालेबाट मेयरका नेत्रराज अधिकारी ५८४

लोकतान्त्रिक फोरमका मेयरका सतिषचन्द्र गुप्ता ४९९

नेकपा एमालेकी उपमेयरकि शिवकुमारी चौधरीको ५८१

एमाओवादी केन्द्रकी उपमेयरकी श्वेता गिरी २३०