भोलि सार्वजनिक विदा

Posted on: June 25, 2017 | views: 616

काठमाडौं। सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमार भोलि सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको हो।

'विश्वभरिका सबैलाई इदको शुभकामना। नेपाल सरकारद्वारा असार १२ गते सार्वजनिक विदा दिइएको सूचित गरिन्छ', गृह मन्त्रालयले फेसबुकमार्फत भनेको छ।