ब्लड बैंकहरुको लापारवाही, रगत लिँदा एचआईभी सर्यो !

Posted on: June 20, 2017 | views: 428

काठमाडौं। हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ बर्षे युवामा हालै परीक्षण गर्दा एचआइभी एड्स संक्रमण देखिएको छ । 

चढाईएको रगतबाट ती युवालार्य एचआईभी एड्स संक्रमण हुन पुगेको हो, उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा.अजित रायमाझीले भने, मुलुकमा संकलित रगत सुरक्षित रगत सुरक्षित छैन । 

उपयोगकर्तामा एचआईभी हेपाटाईटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिदै आएको छ।