सरकारी अधिकृत काठ तस्करीमा....

Posted on: June 18, 2017 | views: 185

काठमाडौं । लुम्बिनी विकास कोष परिसरमा हरेक वर्ष आगो लाग्नुको रहस्य खुलेको छ । विकास कोषमा नवस्थपति संरक्षणको जिम्मा लिएर बसेका अधिकृतले नै काठ तस्करीका लागि आगो लगाउने गरेको रहस्य खुलेको हो ।

किवास कोषले आगजनी हुन नदिन कडा निगरानी गरे पनि बर्सौंदेखि नियन्त्रण हुन सकेको थिएन ।

विकास कोषका सदस्य सचिव अजितमान तामाङले सुनियोजित रुपमा आगो लगाउने गरिएको बताउँदै आए पनि व्यक्ति पक्राउ पर्न सकेका थिएनन् ।