३४ जिल्लामा आईतवार उम्मेदवारी दर्ता

Posted on: June 18, 2017 | views: 271

काठमाडौं - स्थानीय तह दोस्रो चरणको चुनावअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लामा आईतवार दर्ता हुँदैछ । 

प्रदेश १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमाा उम्मेदवारी दर्ता गरिनने निर्वाचन आयोगले जनाएको छ । 

तीन सय ३४ तहमा एउटा महानगरपालिका सातवटा उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका छन्