कर बढ्यो रक्सी र चुरोटमा

Posted on: May 30, 2017 | views: 204

काठमाडौं ।  चुरोट र रक्सीमा कर बढाएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट पेस गर्दै स्वास्थ्यलाई प्रतिकुल असर पर्ने रक्सी र चुरोटमा मात्र अन्तशुल्क बढाएको घोषणा गरे ।

अर्थमन्त्री कृष्ण बहादुर महराले  करसम्बन्धी विवादका लागि स्थायी संयन्त्र बनाउने तयारी भएको समेत बताए