धादिङमा बस दुर्घट्ना : ५ को मृत्यु ,१५ जना घाईते

Posted on: May 29, 2017 | views: 260

धादिङ । सदरमुकाम धादिङ बेसीबाट सल्यानटारतर्फ गईरहेको बस दुर्घट्ना हुँदा ५ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् ।

धादिङबेसी ल्यानटार रुटमा चल्ने नियमित बस विग्रिएको घट्नास्थल नजिकै रहेको एउटा बोडिङ् स्कुलको बसले यात्री हालेर हिंडेका केही समयपछि नलकण्ठ नगरपालिका ११ भकारे भन्ने स्थानमा पुगेपछि दुर्घट्ना भएको थियो,