ईपिजीको चौथो बैठकमा सहभागी हुन नेपाली टोली दिल्ली प्रस्थान

Posted on: May 28, 2017 | views: 276

काठमाडौं ।  आईतबार नेपाली टोली  नेपाल–भारत प्रवुद्ध ब्यक्ति समुह (ईपिजी) को चौथो बैठकमा सहभागी हुन  दिल्ली प्रस्थान गरेको छ ।

यसअघिका बैठकमा टुंगो लाग्न नसकेको सन् १९५० को शान्ति तथा मैत्री सन्धी पुनरावलोकनको टुंगो लगाउने अपेक्षासहित नेपाली टोली दिल्ली जाँदै छ ।

सोमबारदेखी भारतको देहरादुनमा तीन दिनसम्म चौथो बैठक तय गरिएको छ ।