रुकुम मुसिकोट नगरपालिका १ देखी ३ वडामा पुरै प्यानल काँग्रेसको बिजयी

Posted on: May 15, 2017 | views: 232

रुकुम ।

रुकुमको मुसिकोट नगरपालिकाका १ देखि ३ सम्मका वडामा नेपाली काग्रेसका उम्मेदवार सम्पुर्ण प्यानल सहित बिजयी भएका छन् ।


वडा नम्बर ३ को अध्यक्षमा कांग्रेसबाट भिमवहादुर खड्का २ सय २८ मतका साथ निर्वा्चित हुनुभएको छ ।

दोस्रो स्थानमा रहनुभएका नेकपा माओवादी केन्द्रका रविन्द्रविक्रम केसीले १ सय ९८ मत पाउनुभएको छ ।