आज अनुमति नलिएका सवारी साधन सञ्चालन गर्न नपाईने

Posted on: May 14, 2017 | views: 79

काठमाडौं ।

स्थानीय तह निर्वाचनको मतदानको दिन निर्वाचन हुने प्रदेशहरुमा आज बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म अनुमति नलिएका सवारी साधन  सञ्चालन गर्न नपाईने निर्बाचन आयोगले जनाएको छ ।