दाङ ।
दाङमा गाडिको ठक्करवाट एकजना पैदलयात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत अमेलिया चोकमा ना ४ ख ४२१८ मिनी ट्रकले ठक्कर दिदाँ सतिराम चौधरीको मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिनु भएको छ ।
गाडिको ठक्करवाट चैधरीको घटना स्थलमै मृत्यु भएपछि स्थानीयवासिन्दाले केहीबेर सडक खण्ड अवरुद्ध पारेका थिए ।