धनकुटा ।
‘संविधानको कार्यान्वयन प्रेश स्वत्रन्तताको सम्मान’ भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ धनकुटा २४ औं बिश्व प्रेस स्वत्रन्त्रता दिवस मनाएको छ ।
दिवसको अबसरमा महासंघले स्थानिय भीमनारायण चौक देखि मदन चौक सम्म प्रभातफेरीको आयोजना गरेको छ ।
प्रभातफेरी पछि आयोजना भएको समापन कार्यक्रममा प्रभातफेरीमा सहभागी धनकुटाका क्रियाशिल पत्रकारहरुलाई संघका उपाध्यक्ष नगेन्द्र राईले दिवसको शुभकामना दिनुभएको थियो ।