भारतमा आयो ठूलो भूकम्प, नेपालको धनगढी सम्म हल्लियो

Posted on: February 07, 2017 | views: 901

काठमाडौं, २४ माघ भारतमा ठूलो भूकम्प गएको भारतको भूकम्पले नेपालसम्म ठूलो धक्का महशुस भएको टाइम्स अफ इन्डियाका अनुसार उत्तरखण्डलाई केन्द्र बनाएर दशमलब रेक्टर स्केलको भूकम्प गएको हो भारतको उत्तरखण्ड स्थित पिपलकोटीमा भूकम्पको केन्द्र विन्दु बनेको हो क्षतिको विवरण आउँन सकेको छैन भूकम्पको धक्काले नेपालसम्म हल्लाएको