दिन दहाडै सरकारी गाडीमा आगलागी

Posted on: December 30, 2016 | views: 433

काठमाडौं,पुस १५ । बानेश्वरमा सरकारी गाडीमाथि आगजनी भएको छ । शुक्रबार दिउँसो पार्किङमा राखिएको बा २ झ १३ ९२ नम्बरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार गाडीमा आगो लगाएर भागेकाको खोजी भैरहेको छ । बागमती सभ्यता एकीकृत विकास समितिको गाडी आगजनी भएको हो ।