२५ कार्तिक, काठमाडौं ।
गृह मन्त्रालयले आज सार्वजनिक विदा नभएको बताएको छ ।
गृहप्रवक्ता बालकृष्ण पन्थीका अनुसार सरकारबाट आज कुनै विदाको निर्णय भएको छैन ।
किरात धर्मगुरु फाल्गुनन्दको जयन्ती परेकोले किरात धर्ममालम्बी कर्मचारीलाई मात्र बिदा रहेको मन्त्रालयले जनाएको छ ।