२२ कार्तिक, काठमाडौं ।
उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको छठ पर्व सकिएको छ ।
व्रतालु भक्तजनले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई रातभर नदीनालाका किनारमा भजन किर्तन गरी रमाइलो गरेका थिए ।
विशेषगरी तराईमूल र पहाडी जातीका मानिसले पनि देशका विभिन्न ठाउँमा छठ पर्व मनाएको छ ।
पछिल्ला वर्षमा तराई समुदायका व्यक्ति मात्र नभएर काठमाँडा उपत्यका लगाएत देशका विभिन्न ठाँउमा पनि छठ मनाउन थालिएको छ ।