जगबुडा नदीमा डुबेर एक वालिकाको ज्यान गयो

Posted on: July 10, 2016 | views: 277

पप्पु गुरुङ्, २५ असार, दोधारा चाँदनी । जगबुडा नदीमा डुबेर एक वालिकाको आज मृत्यु भएको छ् । कञ्चनपुरको दोधारा चाँदनी वडा नं. ३, जामुनाघारी बस्ने राजु चन्दको छोरी वर्ष १३ कि सन्जना चन्दको आज जगबुडा नदीमा डुबेर जयान गएको  छ् । आज बिहान ११ बजे गोठाला गएको बेला साथीहरु संग नदीमा नुहाउने क्रममा अचानक नदी बहाव बढेको बताईएको छ् । स्थानियहरुले सन्जनाका साथीहरुलाई सकुशल उद्धार गरेपनि संजनालाई बचाउन नसकेको बताईएको छ् ।