घ्याङ्फेदी माध्यमिक विद्यालयमा विजयादशमी विषेश कार्यक्रम सम्पन्न

Posted on: September 27, 2019 | views: 10975

समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं. १ मा रहेको घ्याङ्फेदि माध्यमिक विद्यालयमा विजयादशमी विषेश कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाँउपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङ लगायत सरोकारवालाहरुको समेत उपस्थिती रहेको थियो ।