शालिकराम पुडासैनी मृत्यु प्रकरण : रवी लामिछानेको नाम मुछिएपछि यस्तो दिए प्रतिक्रिया

Posted on: August 07, 2019 | views: 15552

काठमाडौ ।  पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रबि लामिछाने मुछिएपछि उनले आफ्नो मुख खोलेका छन् ।

केही अनलाइन मिडियामा शालिकराम पुडासैनीको मोवाइलमा भेटिएको भिडियो भन्दै रबि लामिछानेले तानव दिएका कारण आत्महत्या गरेको समाचार बाहिरिएपछि रविले आफु सत्य तथ्य बाहिर आओस् भन्ने पक्षमा रहेको बताएका छन् ।

उनले प्रहरीले आफुलाई कुनैपनि भिडियो बारे जानकारी नगराएको समेत उल्लेख गरेका छन् । तर मिडियामा प्रहरीले मोबाइलमा भिडियो भेटेको र रबि लामिछानेले केटी प्रयोग गरेर आफुलाई तनाव दिएको भन्ने समेत समाचार सम्प्रेषण भएपछि रबी स्वयंम फेसबुक मार्फत लाइभ आएका थिए । हेर्नुस् भिडियो ।