काठमाडौंमा भूकम्पको धक्का

Posted on: March 18, 2019 | views: 1047

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुुस भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको हो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।