सांसदको बैठक बस्न भवन भाडा मात्रै एक अर्ब ६८ करोड

Posted on: December 31, 2017 | views: 2273
काठमाडौं । संसद् भवन नहुँदा बैठकका लागि भाडाबापत एक अर्ब ६८ करोड खर्च हुने भएको छ । सरकारले संघीइ संसद्का लागि अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको छ । यसअघि संविधानसभा बैठक पनि भाडामा लिएर सोही भवनमा सञ्चालन भएको थियो भने संविधान जारी भएपछि संसद् बैठक पनि त्यहीं बसेको थियो । संसद् सचिवालयले अन्तर्राष्ट्रि सम्मेलन केन्द्र विकास समितिलार्य वार्षिक १५ करोड भाडा बुझाउने सम्झौता भएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।