रमेश खरेलको पहलमा कालिकोट म्यादी प्रहरी मृत्यु घटना बिवाद मिल्यो

Posted on: December 26, 2017 | views: 7705
कालिकोट । गएको सात गते कालिकोट जिल्लामा प्रदेस तथा प्रतिनिधि सभा निर्वाचानका लागी भर्ना गरिएका म्यादी प्रहरी र जिल्ला प्रहरी कार्यालय बिच भएको बिवादमा प्रहरीले चलाएको गोलि लागेर म्यादी प्रहरी बिबेक ऐडिको मत्यु भए पछि उत्पन्न बिवाद समाधान भएको छ । बिवाद समाधान भए संगे कालिकोट जिल्ला सदरमुकामको तनाव ग्रस्त अबस्था सामान्य बनेको छ । जिल्ला प्रहरी कार्यालको अगाडी प्रहरीको गोलि लागेर म्यादी प्रहरीको ज्यान गए पछि आक्रोसित स्थानियको देआन्दोलनका कारण काकिलोटको जनजिवन अस्तब्यस्त बनेको थियो । नेपाल सरकरका गहृ सहससचिव मान बहादुर बिश्वकर्मा नेपाल प्रहरीका डिआईजि रमेस खरेल सहीतको सरकारी उच्च स्तरीय छनाबिन समिति कालिकोट पुगेर पिडितका परिवार संग बर्ता गरे पछि ५ दिन पछि मृतकका आफन्तले जिल्ला अस्पतालमा पोष्टमाटम पछि सबबुझेका छन । उनको भाृलि बिधि पुर्वका शान्तिघाट स्थित िआर्यघाटमा दहासंसकार गरिने मृतकका आफन्तले जनाएका छन । सरकारी छनाबिन समितिले कालिकोटमा बसेर घटनाको अनुसन्धान गरि रहेको छ ।