एमालेका रावल हुम्ला प्रदेशसभा ‘क’ बाट बिजयी

Posted on: December 08, 2017 | views: 1864

हुम्ला । हुम्लाको प्रदेशसभा ‘क’ बाट एमाले उम्मेदवार दल रावल विजयी भएका छन् ।


उनी ७ हजार १ सय ५८ मत ल्याउँदै विजयी भएका हुन् ।


उनका निकटम प्रतिद्वन्दी काँग्रेसका ठानबहादुर रोकायाले १ हजार ८ सय ११ मत ल्याएका छन् ।