कास्कीमा मतगणना शुरु

Posted on: December 08, 2017 | views: 1303
पोखरा । कास्की जिल्लाका ३ वटा प्रतिनिधि सभा र ६ प्रदेश सभाको सदस्यका लागी हिजो भएको मतदानको मतगणना शुरु भएको छ । कास्कीमा करिव ७१ प्रतिशत मतदान भएको छ ।