मोटरसाइकल दुर्घटनामा महोत्तरीमा एकजनाको मृत्यु

Posted on: October 29, 2017 | views: 270
महोत्तरी । जलेश्वर नगरपालिका–२ खैराचोकमा शनिबार ज।५ प ३२२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालक धनुषा जनकपुर उपमहानगरपालिका– २१ बस्ने २१ बर्षीय जितेन्द्र महासेठ गम्भीर घाइते भएकोले उपचारको लागी जिल्ला अस्पताल जलेश्वर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।