डोजर हेर्न गएका बालकको डोजरले ठक्कर दिंदा मृत्यु

Posted on: October 29, 2017 | views: 326
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानी गाउँको भित्री सडक खण्ड शनिबार डोजरले सफा गर्ने क्रमामा ११ बर्षीय सागर बिकलाई डोजरको बकेटले टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको छ । डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।