कुलेखानीमा डुबेर एकजना बेपत्ता

Posted on: October 27, 2017 | views: 322

मकवानपुर ।

उत्तरी मकवानपुरको इन्दसरोबर गाउँपालिकामा रहेको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् ।

भक्तपुर दुवाकोटबाट कुलेखानी घुम्न आएका रोनाल्ड सुवाल हिजो कुलेखानीमा डुबेर बेपत्ता भएका हुन् ।

पौडि खेल्ने क्रममा खुलेखानीमा डुबेको प्रतक्षदर्शीको भनाई रहेको छ ।

सातजनाको समुह बनाएर पौडी खेलने क्रममा उनी डुबेको र  बाँकी छ जना भने सकुसल रहेको मकवानपुरका प्रहरी उपरीक्षक बिकाजराज खनालले जानकारी दिनुभयो ।