मकवानपुर ।
म्यादी प्रहरीमा भर्ना हुन गएका मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ का २४ वर्षीय प्रेमप्रसाद घिमिरेको दौडिने क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–४, हुप्रचौरमा म्यादी प्रहरी भर्ना छनौट कार्य गरिरहेको अवस्थामा उनको ज्यान गएको हो ।