मेला महोत्सवमा करेन्ट लागेर बालिकाको मृत्यु

Posted on: September 30, 2017 | views: 4035

रौतहट ।

रौतहटको गौरमा भैरहेको मेलामहोत्सबमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्युहुनेमा राजदेबी नगरपालिका–२ हजमिनिया निबासी १४ बर्षिय मुनिता कुमारी पंडित 

रहेकी छिन । गौरको राईसमिलमा लाग्दै आएको मेला महोत्सबमा मनोरञ्जन लिन पुगेकी 


बालिकाको त्यहा रहेको नाङ्गो तारको कारण करेन्ट लागेर मृत्यु हुन पुगेको स्थानीयबासिन्दाले बताएका छन । बैष्णोदेब मंन्दिर बनाएर उक्त स्थानमा मेला लाग्दै आएको छ ।