संशोधान विधेयक आज निर्णयार्थ पेस हुने

Posted on: August 21, 2017 | views: 333

काठमाण्डौ । संविधान संशोधन  विधेयक सरकारले आज निर्णयार्थ व्यवस्थापिका संसदमा पेस गर्ने भएको  छ । 

सरकारले लामो समयदेखि संसदमा छलफलका लागि पेस हुन नसकेको संविधान संशोधन विधेयक दफावार छलफलका लागि पेस गरिसकेको छ ।

राजपा नेपालको माग सम्बोधन गर्नका लागि सरकारले संविधान संशोधा विधेयक संसदमा निर्णयार्थ पेस गर्न लागेको हो ।