फोटोसहितको मतदाता सुचीमा करिव १२ लाख नाम थपिदै

Posted on: August 20, 2017 | views: 277

काठमाण्डौ । फोटोसहितको मतदाता सुचीमा करिव १२ लाख नाम मतदाता थपिएका छन् ।  

प्रदेश र संघ निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता सुची अधावधिक गरेपछि करिब १२ लाख नयाँ मतदाता थपिएका हु्न । 

यसअघि निर्वाचन आयोगले सार्जजनिक गरेको सुचीअनुसार मुलुकमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता छन् ।