स्नातक तह पहिलो वर्षको परीक्षा सर्‍यो,रुटिन सहित

Posted on: August 17, 2017 | views: 1496





काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तह पहिलो वर्षको परीक्षा सरेको छ।

बाढीपहिरोले देशभर पुर्‍याएको क्षति तथा तराई मधेसमा तत्काल परीक्षा सञ्चालन गर्न असहज देखिएपछि एक साताका लागि परीक्षा सारिएको हो।

भदौ ४ गतेबाट १० गतेसम्मको परीक्षा पछिलाई सरेको छ। ११ गतेदेखिको परीक्षा भने पहिले तोकिएकै मितिमा हुने त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ।

हेर्नुहोस् नयाँ रुटिन