विप्लव कायकर्ताद्धरा नेता माथी सांघातिक आक्रम

Posted on: August 17, 2017 | views: 694

काठमाण्डौ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्याकर्ताले दुई साताअघि पार्टीबाट बारिहएका केन्द्रीय नेता गगनबहादुर खड्का जीवन माथि सांघातिक आक्रम गरेका छन् । 
 
नेकपाका कार्यकर्ताले केन्द्रीय सदस्य तथा भेरी कर्णाली ब्युरो ईन्चार्ज खड्कालाई बुधबार दिउँसो सोह्रखुट्टेस्थित काठमाडौं गार्डेन हाउसमा मरणसन्न हुने गरी कुटेका हुन् ।