प्रहरीमा भद्रगोल : एसएसपी प्रमुख हुने कार्यालयमा डिआईजी...

Posted on: August 17, 2017 | views: 600

काठमाडौं। छविलाल जोशी र ठुले राइ नेपाल प्रहरीका डिआईजी हुन् ।   तर यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन् ।  

काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआईजीको फुली लगाएर एसएसपीको भुमिकामा छन् ।