काठमाडौं,भदौ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयस्वरुप अनुसार निजामती सेवालाई विकेन्द्रिकरण गर्नु अहिलेको ठूलो चुनौती रहेको बताएका छन् । निजामती सेवा दिवसको अवसरमा बुधबार राजधानीमा आयोजि...
काठमाडौं,भदौ २१ । कर्णाली जनअधिकार मञ्चले कर्णाली अञ्चललाई स्वायत्त कर्णाली प्रदेशको रुपमा घोषणा गर्न सकार समक्ष माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लबमा मञ्चले पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष प्रकाश ...
काठमाडौं,भदौ २१ । शान्ति तथा पूर्ननिर्माणमन्त्री सितादेवी यादवले संविधान संशोधन नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताएकीछिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले अयोजना गरेको साक्षात्कारमा बोल्दी मन...
काठमाडौं,भदौ २१ । भदौको अन्तिम साता हुने महिला संघ र असोज पहिलो साता हुने तरुण दलको महाधिवेशनमा कांग्रेसको कृष्णप्रसाद सिटौला पक्षले एकल चुनाव लड्ने भएको छ । कांग्रेसमा ‘स्वतन्त्र गुट’ को अस्तित्व स्थ...
काठमाडौं,भदौ २१ । भूकम्प प्रभावित क्षेत्रमा प्रमाणित लाभग्राहीलाई निजी आवास अनुदानबापतको रकममा एक लाख रुपैयाँ थप्ने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणामा मुख्य सचिव सोमलाल सुवेदी अनभिज्ञ देखिएका छन्।...
काठमाडौं,भदौ २१ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रेस पासका आधारमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सूचना विभागको कार्ड देखाएर प्रवेश पाइने प्रधानमन्त्री कार्यालयमा नेकपा माओवादी केन्द्रका अध्य...
२० भदौ, काठमाडौं ।बैंककमा स्वास्थ्य परिक्षणका बहानामा भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँग भेटेर गोप्य छलफल गरेको आरोपलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्विकार गरेका छन्...
२० भदौ, काठमाडौं ।पूर्व प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले नेपालको कुनै देशसँगको छलफलका विषय र सम्झौता कसरी हुन्छ भन्ने गतिलो उदाहरण पेश गरेका छन् ।सामान्य राजनीतिक सिद्धान्तपनि नदेखिनेगरि नेपाली क...
२० भदौ, काठमाडौं ।प्रधानमन्त्री रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्रीलाई भर्खर नेपाली नागरिकता लिएका अगिंकृत नागरिकले पनि नेपालको राष्ट्रपति बन...
२० भदौ, काठमाडौं ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०को महाधिवेशन आगामी फागुन १ देखी ७ गतेसम्म हुने भएको छ ।आठौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विप्लव माओ...
काठमाडौं,भदौ २० । आगामी भदौ ३० देखि असोज २ सम्म भारत भ्रमणमा जान लागेको प्रधानमन्त्री प्रचण्डले मन्त्री र सरकारी उच्च पदाधिकारीहरुसँग छलफल गरेका छन्, तर एजेन्डा टूंगो लगाउन बाँकी छ । प्रचण्डले भारत पु...
काठमाडौं,भदौ २० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फास्ट ट्रयाक नेपाल आफैले बताउनु पर्ने बताएका छन् । उनले नेपाल आफैले फास्ट ट्रयाक बनाओस् भन्ने नचाहने तत्वहरु नेपाल भित्रै रहेको बताए । पूर...
काठमाडौं,भदौ २० । संविधान संशोधनका विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजनको सँघारमा पुगेको छ । संविधान संशोधनका लागि कार्यदल गठनको विषयमा विवाद बढ्दा मोर्चा नै विभाजित हुने अवस्थामा पुग...
काठमाडौ,भदौ १९ । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संबिधानका केही विषयमा देखिएको असन्तुष्टिहरुलाई संवोधन गर्दे संबिधानको पूर्ण कार्यान्वयन गर्नका लागि सहमति,सहकार्य र सह–अस्तित्वको संस्कार अपरीहा...
१९ भदौ, काठमाडौं ।नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताउनु भएको छ । सिङ्गापुरमा पाचनप्रणाली सम्बन्धी उपचार गराई स्वदेश फर्किएपछि त...
१९ भदौ, काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालले प्राज्ञिक क्षेत्रको मर्यादा राख्न र जीवनोपयोगी शिक्षाको विकास र विस्तारका लागि वर्तमान सरकार लागिपरेको बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ...
काठमाडौं,भदौ १९ । सरकारले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगाडि नै संविधान संशोधन प्रस्ताव दर्ताको गृहकार्य अघि बढाएको छ । दलीइ सहमति नजुटेपनि संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा लैजाने तयारी ...
काठमाडौं,भदौ १९ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी छिट्टै मनोनयन गर्ने बताएका छन्। आकांक्षीहरूको व्यवस्थापन कठिनाइले देउवाले पदाधिकारी मनोनयनमा ढिलाइ गर्दै आएका थिए। पार्टीको प्रभावक...
काठमाडौं,भदौ १९ । सरकारी संरचनामा बनेका चारवटा स्वास्थ्य संस्था गैरसरकारी संस्थालाई ठेक्कामा सञ्चालन गर्न दिइएको छ । सरकारले दुईवटा स्वास्थ्य संस्था राष्ट्रिय तथा दुईवटा स्वास्थ्य संस्था अन्तर्राष्ट्र...
काठमाडौं, भदौ १८ । बाणिज्यमन्त्री रोमी गौचन थकालीले लाईसेन्स प्राप्तफर्महरुको अनुगमनगर्ने र गलत गरेको पाईए त्यस्ताफर्महरुलाई तत्काल कारवाहीगर्ने चेतावनीदिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजन...
१८ भदौ, पाँचथर ।स्थानिय तह पुनः संरचना प्राविधिक समिति पाँचथरले जिल्लाका राजनितिक दल तथा सरोकारवालबीच बिभिन्न चरणमा छलफल गरि जिल्लाको स्थानिय निकायको पुनः का बिषयमा सहमती भएको छ । समितिले जिल्ला...
काठमाडौं,भदौ १८ । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले काठमाडौ-तराई जोड्ने फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिइनुपर्ने धारणा दोहोर्याएका छन् । संसदको श्रम तथा अन्र्तराष्ट्रिय सम्बन...
काठमाडौ,भदौ १७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संस्कार, विधि र कार्यशैलीमा परिवर्तन नभएसम्म राजनीतिले सकारात्मक गति लिन नसक्ने बताएका छन् । शुक्रवा...
काठमाडौ,भदौ १७ । सुदुरपश्चिमाञ्चल क्षेत्रका उद्योगी, व्यवसायी, राजनीतिक नेतृत्व, सभासदसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी कैलीलीको गौरी फण्टास्थित नेपाल भारत सीमा नाकालाई अन्त...
काठमाडौं,भदौ १७ । आर्थिक मितव्ययिता कायम गर्न खाजा खानको कुपन बन्द गरेको दाबी गर्ने सभामुख ओनसरी घर्तीमगरले कर्मचारी भर्ती गर्दै संसद सचिवालयको आर्थिक भार बढाउँदै लगेकी छिन्। खाजा खान कुपनको व्यापक दु...