काठमाडौं,असोज १८ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कैलालीको टीकापुर घटनाका अभियुक्तको मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताएका छन् । यसअघि मन्त्रालयमै पत्रकार सम्मेलन गरेर टीकापुर घटना ...
काठमाडौं, असोज १८ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै भएको भारत भ्रमणको क्रममा नेपाल र भारतका दुवै राष्ट्रप्रमुखले निकालेको संयुक्त विज्ञप्तीमा राष्ट्रिय...
१८ असोज, काठमाडौं ।संसदको प्रयोग गर्न माहिर काँग्रेस एमाले मात्र होइन नयाँ धारको बताउने माओवादी पनि संसदको प्रयोग गरेर तलब भत्ता र बजेट कुम्ल्याउन एक हुनेगरेको तथ्य पुष्टि भइसकेको छ ।सांसदहरुको तलब भत...
१८ असोज, मकवानपुर ।वनमन्त्री शङ्कर भण्डारीले संविधान पूर्ण कार्यान्वयनका लागि सबै दलको सहकार्य आवश्यक रहेको बताएका छन् । नजिकिँदै गरेको नेपालीहरुको महान पर्व बडा दशैँ, तिहार तथा छठको पूर्व सन्ध्यामा ह...
१७ असोज, काठमाडौं ।मधेशी मोर्चाको माग संवोधन गराउने नाममा बिववादीत विषय राखेर संविधान संशोधन तयारी गरिरहेको सरकारले दशैंअघि यो पक्रिया अघि नबढाउने भएको छ ।संसद सचिवालय स्रोतका अनुसार सरकारले निर्वाचन ...
१५ असोज, भक्तपुर ।माओवादीमा कम्युनिष्ट नेताहरुमा सबैभन्दा बढी भारत परस्त वा निकट मानिनेगरेमा बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ...
१५ साउन, झापा । सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले छिमेकीसंगको सम्वन्ध सुधार वर्तमान सरकारको मुख्य काम भएको बताउनु भएको छ ।झापाको शनिश्चरेमा आज मेरो रेडियो १०५ मेघाहर्जको उद्घाटनपछि समा...
काठमाडौं,असोज १५ । तराई, मधेस, थरुहटलगायतका क्षेत्रमा भएको हिंसात्मक घटना छानविनका लागि गठित उच्चस्तरीय जाँचवुझ आयोगको अध्यक्षमा सर्वोच्चका पूर्वन्यायाधीशलाई राख्नुको संवैधानिक हैसियत प्रस्ट पार्न सर्...
काठमाडौं,असोज १५ । कांग्रेसमा उपसभापतिमा भन्दा पहिले महामन्त्री मनोनीत हुने भएको छ । आन्तरिक व्यवस्थापनमा समस्या भएपछि केन्द्रीय समितिमा महामन्त्रीको प्रस्ताव लगेर दशैंअगाडिसम्म मनोनित गर्ने तयारी सभा...
१३ असोज, काठमाडौं ।संसदको कृषि तथा जलस्रोत समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद मोहनप्रसाद बराल निर्विरोध निर्वाचित हुनुभएको छ । सभापति पदका लागि वरालको मात्र उम्मेदवारी परेको थियो । वरालको प्रस्त...
काठमाडौं,असोज १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन गएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ । मुख्यमुख्य चोकमा प्रहरी खटाइएको छ । प्रधानमन्त्री प्रचण्ड भरतपुर विमानस्थलबाट जिल्ला प्...
१२ असोज, काठमाडौं ।राष्ट्रियता, प्रजातन्त्र र उदारवादको तीन खम्बे सैधान्तिक अवधारणामा राष्ट्रिय प्रजातन्त्र पार्टीले चौथो खम्बाको रुपमा हिन्दू गणतन्त्र थप गरेको आज काठमाडौंमा घोषणा गरिएको छ ।राप्रपाले...
९ असोज, काठमाडौं ।तपाईलाई आफ्ना सभासद संसदमा भत्ता बुझ्न गएर कहाँ जान्छन् भनिराख्न नपर्ला । अधिकाशं विदेशी एनजिओका कार्यक्रम र दलका कार्यक्रममा भाग लिन जाने गरेका सांसदहरुले बिहिबार पनि भत्ता बुझ्न भन...
१२ असोज, लमही । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सरकारले आफु खुशी संविधान संशोधन गर्न खोजे एमालेलाई मान्य नहुने बताउनु भएको छ । एमाले दाङको १२औं जिल्ला अधिवेशनको आज दाङको तुलसीपुरमा उद्घाट...
१२ असोज, काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्ताव दशैंअघि संसदमा दर्ता गर्ने बताउनु भएको छ । आज चितवनमा पत्रकारहरुसंग कुराकानी गर्नु हुँदै प्रधानमन्त्री दाहालले मधेशकेन्द्रित...
१० असोज, विराटनगर ।नेपाली कांग्रेस केन्द्रिय सदस्य सुजाता कोइरालाले तत्काल संविधान संशोधन आवश्यक नभएको बताएकी छिन् । नेपाल प्रेश युनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा वोल्दै कोइराला...
१० असोज, काठमाडौं । सत्ता सम्हालेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र गरेका बिवादास्पद निर्णयका कारण जनताको चर्को बिरोध खेपिरहेको सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रिय भेला गर्ने निर...
काठमाडौं,असोज ९ । स्थानीय तह पूनर्संरचनाबारे छलफल गर्न बसेको प्रमूख तीन दलको बैठकमा स्थानीय तह पूनर्संरचनाबारे सैद्धान्तिक सहमति जुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको प्रम...
काठमाडौं,असोज ९ । नेकपा (माओवादी) निकट नुवाकोट–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले राजु अधिकारीको नेतृत्वमा २३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । त्यस्तै उप...
९ असोज, धनगढी ।संघिय मामिला तथा स्थानीय बिकास मन्त्री हितराज पाण्डेले स्थानीय तह पुर्नसंरचना आयोगले स्थानीय तहको संख्या ५६५ रहने भनी गरेको प्रस्ताव दलिय सहमतिका आधारमा थपघट हुने बताएका छन् ।कैलालीको ध...
९ असोज, काठमाडौं ।मन्त्री बन्नकै लागि साना दलका केही नेताहरुले ठूलै दौडधुप सुरु गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि चार ओटा मन्त...
९ असोज, काठमाडौं ।नेपाली कांग्रेसले सरकरमा थप सात जना राज्य मन्त्री थप्ने तयारी गरिरहेको छ । कांग्रेस सभापति देउवानिकट स्रोतका अनुसार सोमवार वा मंगलबारसम्म राज्यमन्त्री थपिने खबर आजको राजधानीमा छापिएक...
९ असोज, काठमाडौं ।वर्तमान गठबन्धनसँग तीनबुँदे सहमति गरेर सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले हिन्दी भाषालाई नेपालको कामकाजी भाषा बनाउने मागको सर्वत्र विरोध भएपछि घुमाउरो पाराले भाषाको माग राखेको छ ।म...
८ असोज, काठमाडौं ।निर्वाचन आयोगले लगातार तीन वर्षसम्म आय—व्यय विवरणको वार्षिक प्रतिवेदन नवुझाउने विभिन्न ११ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।आयोगको हिजो बसेको बैठकले निर्वाचन प्रयोजनको लागि दर्त...
७ असोज, काठमाडौं ।भारतीय आशिर्वादमा बनेको पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेसको योजनामा नेपालमा भारतीय हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रस्ताव सहितको संविधान संशोधनको तयारी भएको खुलासा भएको ...