काठमाडौं । निर्वाचनमा आफुले भनेको चुनाव चिन्ह पाउनुपर्ने भन्दै दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीका प्रमुख बाबुराम भट्टराईले नामै नसुनेका दलहरु समेटेर अनसन थालेका छन् । अबको निकास आर्थिक...
काठमाडौंको मेयरमा पूर्व सचिव तथा बागमती सरसफाई अभियन्ता किशोर थापाको उमेदवारी काठमाडौं । नेपाल सरकारका पूर्व सचिव तथा बागमती सफाई अभियानका अग्रणी व्यक्तित्व किशोर थापाले काठमाडौं महानगरपालिकाको...
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले असन्तुष्ट मधेस केन्द्रित दलहरूलाई स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्य...
काठमाडौं । निर्वाचनमा जनताको मत जित्न जानबाट डराएका तराई केन्द्रित दलका नेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनमा नजान र सहमति र सहकार्यमा आउन फोन गरेर आग्रह गरेका छन् । मधेस केन्द्रित दलक...
काठमाडौं । निर्वाचनमा ३ प्रतिशत थ्रेस होल्ड राखेपछि भुरेटाकुरे पार्टी खोल्दै अध्यक्ष बन्नेहरुले उस्तै दलहरुसँग मिल्ने क्रममा पूर्व सांसद टंक राईले पनि आफ्नो पार्टी माओवादी केन्द्रमा बिलय गराएका छन् ।...
पोखरा । पूर्व प्रधानमन्त्री त्यसमाथि देशकै ठूलो दलका प्रमूख हुन् शेरबहादुर देउवा । तर दुखको कुरा उनै देश टुक्राउने षड्यन्त्र भइरहेको भन्दै भाषण दिंदै हिँड्छन् । चुनावका मुखमा जनतालाई चर्का भाष...
काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन गर्दा आवश्यक पर्ने दलको आधिकारिक दस्तखत आज निर्वाचन आयोगमा बुझाएको छ । दस्तखत बुझाएपछि पत्रकारहरसँग कुराकानी गर्दै रक्षामन्त्री ...
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानिय निकायको अधिकार कटौति गर्ने गरि पुष्पकमल दाहाल सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने भएको छ । सरकारमा सहभागी रहेको राप...
काठमाडौं । समानुपातीक सांसद बनेका र जनमतबाट अस्विकृत भएका तराई केन्द्रित राजनीति गर्दै आएका दलहरुको मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । विवादास्पद संविधान संशोधन हुन...
काठमाडौं । माओवादी पार्टि छाडेर नयाँ शक्ति नाम दिएर पार्टी खोल्दै प्रमुख बनेका बाबुराम भट्टराई अन्तत क्षेत्रिय राजनीति गरिरहेका उपेन्द्र यादवसँग ऐकता गर्न पुगेका छन् । नयाँ शक्तिको नाममा पार्टी खोलेप...
काठमाडौं,चैत ३० । भ्रष्टाचार, फौजदारी मुद्दालगायत कसुरमा दोषी ठहर व्यक्तिले अबदेखि दलको साधारण सदस्यसमेत बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दलसम्बन्धी विधेयक गृह मन्त्रालय ह...
पप्पु गुरुङ्, ३० चैत्र, माहाकाली नगरपालिका । नेकपा एमालेको सुर्य अंकित च्यात्दै दिशा लगाएर झण्डा फालिएको बारे नेकपा एमाले माहाकालीले घोर आपत्ती जनाउदै आक्रोश ब्यक्त गरेका छन् । स्थानिय निर्वाचनलाई लक्...
काठमाडौं । प्रतिपक्षी दलहरुले मुलुकमा संविधान प्रदत्त अधिकारअनुसार हिँडडुल तथा भेला, आमसभा गर्न सुरक्षाको सुनिश्चिता दिन नसकेको भनी सरकारको आलोचना गरेका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा ...
काठमाडौं । सरकारले संविधानको नयाँ संशोधन विधेयक आज व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा संविधान संशोधन गर्न बनेको विधेयक’ दर्...
काठमाडौं । रातारात आईजीपी नियुक्त गरेर फुली समेत लगाउन भ्याएका प्रधानमन्त्री पुष्पकमल दाहालले अब आईजीपी नियुक्तिको विधिनै नयाँ बनाउने घोषणा गरेका छन् । रातारात आईजीपी नियुक्तीलाई सर्वोच्चको फैसलाको ...
काठमाडौं,चैत २८ । स्थानीय निकायको निर्वाचन मुखमै आइरहेको छ । दलहरु आन्तरिक तयारीमा पनि लागेका छन् । तर यसबीचमा ठूलो षडयन्त्र नेपालमाथि हुँदैछ । त्यो पनि सरकार परिवर्तनको खेल बनाएर मुुलुकलाई फेरि अर्को...
काठमाडौं,चैत २७ । सहकारी ऐनको मस्यौदा पारित गरी थाइल्यान्ड र कोरिया जाने तयारी गरेका सांसद्हरुले आफ्नो भ्रमण रद्द गरेका छन् । गरिबी निवारण तथा सहकारी मन्त्रालयमाथि दबाब बढाएर विदेश भ्रमणमा जान लागेका ...
काठमाडौं,चैत २७ । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसी मोर्चालाई सहमतिमा ल्याउन पाँचबुँदे संविधान संशोधन प्रस्ताव तयार गरेको छ। सरकारले तयार गरेको प्रस्तावमा यसअघि सरकारले पेश गरेको चारबुँ...
बिराटनगर । केही महिनाअघि गम्भिर हृदयघातपछि मृत्यु शैयामा पुगेर तंग्रिएका नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले स्वतन्त्र न्यायालयलाई संसदको नियन्त्तणमा अर्थात् नेताहरुले भनेअनुसार हुनेगरि राख्...
पप्पु गुरुङ्, २५ चैत्र, महाकाली नगरपालिका । वैशाख ३१ गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका आकांक्षी उम्मेदवारको ब्यापक चहल पहल बढेर गएको छ् । राप्रपा...
काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले ‘विद्युत् नियमन आयोग विधेयक २०७३’ प्रस्तुत गर्नुभएको छ । बिधेयक पेश गर्दे मन्त्री शर्माले जलविद्युत् क्षेत्रको विकास गर...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलहरुले नै मधेसका जनतालाई अल्मल्याइरहेको बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाँले देशलाई संक्रमणकालबाट पार लगाउन तीन तहको निर...
काठमाडौं । नेपाली काँग्रेस पार्टीले एकै चरणमा निर्वाचन हुनुपर्ने बताएकै दिन उही पार्टीका उपप्रधानमन्त्री समेत रहेका नेता बिमलेन्द्र निधिले भने दुई चरणमा पनि हुनसक्ने बताएका छन् । स्थानीय तहको निर्वा...
काठमाडौं,चैत २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपपू्रधानमन्त्रीमध्ये वरिष्ठतम् भएको संकेत दिएपछि आक्रोसित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारी छन् । बिहीबार कांग्रेसबाट ...
काठमाडौं । स्थानिय चुनावमा जनताको मत जित्न तयार नभएको तराई केन्द्रित दलहरुको मोर्चा संसदमा मतदानबाट उनिहरुका विवादास्पद मागमा मतदानमा जान पनि डराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाच...