काठमाडौं । सरकारले स्थानिय तह निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनमा आबद्ध दलसँग भएको समझदारी...
काठमाडौं । निर्वाचनको बिरोध गर्दै आएको तराई केन्द्रित दलको माग अनुसार चुनाव सानुपर्ने र उनिहरुका माग पुरा गर्न संविधान संशोधन गर्न सघाउन अनुरोध गर्न गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले...
काठमाडौं । बैशाख ३१ गतेनै एकै चरणमा निर्वाचन गर्ने रटान लगाउँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले दुई चरणमा निर्वाचन गर्नुपर्ने बताएपनि निर्वाचन आयोगले तीन शर्त अघि सारेको छ । आयोगले दुई चरणमा निर...
काठमाडौं । साझा पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयरमा निरुपमा यादवलाई उठाउने निर्णय गरेको छ । साझा पार्टीको केन्द्रिय समन्वयन समितिकी सदस्य समेत रहनुभएकी यादव अधिवक्ताको रुपमा कार्यरत हुनुहुन्छ ...
लामो समयको छलफल र बहसपछि नेकपा 'माओवादी केन्द्र' बर्दियाले स्थानीय तहको निर्वाचनमा सहभागी गराउने उम्मेद्वारीको घोषणा गर्दै आधिकारिक उम्मेद्वारको नामहरु सार्वजनिक गरेको छ । जिल्लामा ८ वटा स्...
काठमाडौं । माओवादी केन्द्रले सरकार र सङ्घीय गठबन्धनबीच दुई चरणमा निर्वाचन गर्ने लगायतका विषयमा हिजो भएको सहमतिलाई अनुमोदन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कार्यालय ब...
काठमाडौं,बैशाख १० । एकीकृति पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकता तत्काललाई भाँडिएको छ। स्रोतका अनुसार वैशाखको पिहलो साताभित्र दुई पा...
पोखरा । पोखरा–लेखनाथ महानगरको नेतृत्वका लागि धेरै स्थानिय नेता कार्यकर्ता अघि सरेपछि नेकपा एमालेको सम्बन्धित कमिटीले महानगरको प्रमुख र उप–प्रमुख पदका लागि मतदान प्रक्रियाबाट तीन/तीन...
काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक निर्वाचनमय भएको बताउनुभएको छ । अमेरिकी सिनेटरद्वय क्रिष्टोफर कुन्स र जेफ मक्लीसँग आज भएको भेटमा उहाँले नेपालको संविधान कार्यान्वयनका निम्...
काठमाडौं । जनमतबाट स्विकृत हुन अस्विकार गर्दै राखेका माग सबै यहि संसदले पुरागर्नुपर्ने तर्क गर्दै आएको तराई केन्द्रित दलहरु अन्तत चुनावमा जान सहमत भएका छन् । सत्तारुढ प्रमुख दल र मधेसी मोर्चावीच निर...
बिराटनगर । उपप्रधान एंव स्थानिय विकासमन्त्री कमल थापाले केहीदिन भित्रै मधेशी मोर्चासंग सहमती जुटने वताउनु भएको छ । विराटनगर विमानस्थलमा आज विहान संचारकर्मीसंग कुरागर्दै मधेशी मोर्चा संग भइरहेको...
महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नौ दलले संयुक्त प्यानल दिने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेकपा क्रा...
काठमाडौं,बैशाख ८ । निर्वाचनमा भाग नलिने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अन्ततः निर्वाचनमा भाग लिन तयार देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दुई चरणमा भएको छलफलमा पर...
काठमाडौं,बैशाख ८ । नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गरिएको छ । शुक्रबार जारी संयुक्त विज्ञप्तिले दुर्इ पार्टीबीच छिट्टै एकता ...
७ बेशाख, विदुर । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले मुलुकलाई हिन्दु राष्ट्र र राजसँस्थाको पुनःस्थापनाको लागी नयाँ पार्टी गठन गर्नुपरेको बताउनुभएको छ । ए...
काठमाडौं । संसदीय निर्वाचनमा प्रत्यक्ष तर्फ एक सिट र समानुपातीकमा कम्तिमा ३ प्रतिशत मत नल्याए दल अस्तित्वनै नरहने भएपछि आत्तिएका तराई केन्द्रित दलहरु एकतामा जुटेका छन् । संसद बन्न र पार्टी खोलेर एउटा...
काठमाडौं । सत्ताधारी काँग्रेस सभापती देखी उपप्रधानमन्त्री समेत रहेका बिमलेन्द्र निधिले सार्वजनिक रुपमै बैशाख ३१ गतेको स्थानिय निकाय निर्वाचन दुई चरणमा हुनसक्ने विवादास्पद अभिव्यक्ति दिन थालेपछि शिर्ष...
काठमाडौं । साझा पार्टीले सरकारी सेवामा स्वच्छ छवि बनाएका तथा शहरी बिकासको अनुभव हासिल गरेका पाका उमेद्वार किशारे थापालाई काठमाडौंको मेयर उमेद्वार घोषणा गरेसँगै विवेशील नेपालीले रञ्जु दर्शनालाई उमेद्व...
काठमाडौं,बैशाख ४ । नेपाली कांग्रेसमा नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा टिकट वितरणको हस्ताक्षर अधिकार तोकिएको छ । नेपाली कांग्रेसको विधान प्रादेशिक संरचनाअनुसारको नभएको हुँदा कसले टिकट वितरण गर्ने...
काठमाडौं । राष्ट्रपतिलाई नै बिबादमा मुछ्नेगरि अनावश्यक रुपमा भारत भ्रमणमा जाने र आउनेदिन सार्वजनिक बिदा दिने निर्णय गरेको पुष्पकमल दाहाल प्रचण्ड सरकारले बिदाको निर्णय फिर्ता लिएको छ । जनताबाट बिरो...
रुकुम । चुनाव चिन्ह भनेकै पाउनुपर्ने भन्दै काठमाडौंमा नयाँ शक्ति पार्टिका प्रमुख बाबुराम भट्टराईले नामै नसुनिएका ६८ दल बटुलेर अनसन गरिरहँदा रुकुममा भने निर्वाचनको लागि १३ वटा मात्रै दल दर्ता भएका छन्...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न स्थानिय निर्वाचन बिरोध गरिरहेको तराईकेन्द्रित दलहरु चिर्वाचनमा आएमात्र केहीदिन सार्न सकिने बताएका छन् । दुई...
काठमाडौं । मोहन बैद्य नेतृत्वको माओवादीले हत्यारा ठहर माओवादी पूर्व सांसद बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिनुपर्ने माग गरेको छ । सर्वोच्च अदालतले यसअघिनै सर्वस्व सहित जन्मकैदको फैसला सुनाउँदा समेत ...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानिय तह निर्वाचनको प्रचारकार्यलाई प्रभावकारी बनाउन पार्टी प्रवक्ता रोशन कार्कीको संयोजकत्वमा ९ सदस्यीय केन्दिय प्रचार प्रसार समिति गठन ग...
काठमाडौं । निर्वाचनमा आफुले भनेको चुनाव चिन्ह पाउनुपर्ने भन्दै दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीका प्रमुख बाबुराम भट्टराईले नामै नसुनेका दलहरु समेटेर अनसन थालेका छन् । अबको निकास आर्थिक...