'पार्टी विधिसम्मत नचल्दा स्थानिय चुनावमा दोस्रो भयौं'-प्रकाशमानसिंह

Posted on: July 29, 2017 | views: 208

काठमाडौं ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्व विधिसम्मत र प्रभावकारीरुपमा नचल्दा स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चनु परेको बताउनुभएको छ । 

नेपाल तरुण दल काठमाडौँले आयोजना गरेको भ्रातृ संस्था महाधिवेशनबाट निर्वाचित भए पनि विधानसम्मत काम गर्न नसकेको बताउनुभयो । 

युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले पार्टी र भातृ संस्थाले विगतका गतिविधिको समीक्षा गरेर अघि बढ्नुपर्ने बताउनुभयो । रासस