तातोपानीमा रोकिएन पहिरो

Posted on: July 27, 2017 | views: 220

सिन्धुपाल्चोक । पहिरोले बाह्रबिसे लार्चा सडकखण्ड  आवतजावतका लागि निकै जोखिम बन्दै गएको छ ।

लगातारको बर्षाले पहिरो झर्ने क्रम नरोकिँदा जोखिम बढेकोमा छ ।  भूकम्पले क्षति पुर्याएको माथिल्लो भागबाट बर्षा भएसँगै पहिरो झर्ने क्रम रोकिएको छैन ।