भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान संशोधनले पूर्णता नपाउने बताउनुभएको छ ।
रफत सञ्चार क्लबले नगरकोटमा गरेको साक्षात्कारमा उहाँले संविधान संशोधनकोे विषय तत्काल सम्बोधन हुन नसक्ने बताउनुभयो ।
Read More »