संविधान संशोधन हुँदैन : बिजुक्छे

Posted on: July 26, 2017 | views: 88

भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान संशोधनले पूर्णता नपाउने बताउनुभएको छ । 


रफत सञ्चार क्लबले नगरकोटमा गरेको साक्षात्कारमा उहाँले संविधान संशोधनकोे विषय तत्काल सम्बोधन हुन नसक्ने बताउनुभयो ।