दुई तीनदन भित्र मन्त्रिपरिषद विस्तार - लेखक

Posted on: July 15, 2017 | views: 91

काठमाडौं ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले दुईतीन दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।


लेखकले शीर्ष नेताहरु उपत्यका बाहिर भएकोले छलफल हुन नसकेको र  टुङगो लाग्न वाँकी बिषयको चाडै नै टुङगो लगाएर सरकार विस्तार हुने वताउनुभयो ।


नेता  लेखकले दोश्रो चरणको स्थानीय तहको निर्वाचनको कारणले मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको वताउनुभयो ।


लेखक काँग्रेसका तिनी नेता हुन् जो सर्वोच्च अदालतका तत्कालिन प्रधानन्याधिश सुशीला कार्कीलाई काँग्रेसबाट सिफारिस भएका वकिलहरुलाई जसरीपनि सर्वोच्च अदालतको न्यायाधिश नियुक्त गर्नुपर्ने भन्दै दवाव दिन गएको खुलासा भएपछि विवादमा तारिएका थिए ।