देउवाको गृहजिल्लामा माओवादीको जित, अजयमेरु गाउँपालिकामा बिकाश बने गाउँपालीका अध्यक्ष

Posted on: June 30, 2017 | views: 259

डडेलधुरा ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा माओवादी केन्द्र विजयी भएको छ ।

डडेलधुराको अजयमेरु गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका युवा नेता उमेश भट्ट ‘विकास’ निर्वाचित भएका हुन् ।

यसअघि डडेलधुराको अमरगढी नगरपालिका प्रमुखमा एमालेका विपिन ओझा विजयी भएका थिए ।

डडेलधुराको आलिताल गाउँपालिकामा कांग्रेसका बिरबहादुर गुरुङ अध्यक्षमा र ज्वाला बोगटी उपाध्यक्षमा विजयी भएका छन् ।