रुकुममा माओवादी उम्मेद्धार काँग्रेस एमाले भन्दा दोब्बर बढी मतले अगाडी

Posted on: June 30, 2017 | views: 285

रुकुम ।

पहिलो चरणमा निर्बाचन भएका रुकुमका ६ वटै स्थानीय तहमा नेकपा माओबादी केन्द्रले बिजय हाँसिल गरेसगै दोस्रो चरणमा निर्बाचन सम्पन्न भएका ३ वटा स्थानीय तहमा पनि माओबादी केन्द्रकै दोब्बर बढी अग्रता रहेको छ ।

पछिल्लो

मतगणना रिपोर्ट अनुसार १९ वटा वडामा मत गणना सकिएकोमा १७ वटा वडामा माओबादी केन्द्र, १ वटा वडामा नेकपा  एमाले र १ वटा वडामा काग्रेस एमाले गठबन्धन बिजयी भएको छ ।


हेर्नुहोस यस्तो छ पुर्बी रुकुमको पछिल्लो मतपरिणाम

रुकुमको सिस्ने गाउँपालिका माओबादी अग्रता कायमै

नेकपा माओबादी केन्द्र,

अध्यक्ष ः कुमारी बराल २३५० मत

उपाध्यक्ष ः गोवर्धन बुढा २३९५ मत

काग्रेस एमाले गठबन्धन

अध्यक्ष ः नन्दलाल शर्मा १६१४ मत

उपाध्यक्ष ः लक्षिराम घर्ति १३९४ मत

सिस्ने गाउँपालीका ५ वटा बडामा मतगणना भएकोमा माओबादी ४ वडामा माओबादी र

१ वडामा काग्रेस एमाले गठबन्धन १ वडामा बिजयी

१ मानवहादुर बुढा माओबादी केन्द्र

२  जीवन केसी माओबादी केन्द्र

३ पशुपति खड्का काग्रेस एमाले गठबन्धन 

७ अमृते बुढाथोकी माओबादी केन्द्र

८. खर्क सिंह थापा माओबादी केन्द्र


रुकुमको भुमे गाउँपालिकामा पनि माओबादीको तेब्बर अग्रता

नेपाली काग्रेस

अध्यक्ष ः गञ्जसिंह बुढा ७८४ मत

उपाध्यक्ष ः कमला खड्का ७६० मत

नेकपा एमाले

अध्यक्ष ः आशा स्वर्णकार २५५ मत

उपाध्यक्ष ः कमानसिंह डाँगी २६७ मत

माओबादी केन्द्र

अध्यक्ष ः रामसुर बुढा २३०३ मत

उपाध्यक्ष ः मनकुमारी बिष्ट २२९९

भुमे गाउँपालीकामा मतगणना भएका ५ वटा वडामा माओबादी केन्द्र बिजयी

१ रामचन पुन माओबादी केन्द्र

२ नरवहादुर बुढा माओबादी केन्द्र

७  धनमान रोका माओबादी केन्द्र

८ पञ्चवहादुर रोका माओबादी केन्द्र

 ९  प्रवेश पुन माओबादी केन्द्र


रुकुमको पुथाउत्तरगंगा गाउँपालीका मतगणनामा पनि माओबादी अग्रता

नेपाली काग्रेस

अध्यक्ष ः काजीमान घर्ति ४०७

उपाध्यक्ष ः रबिना घर्ति २९७

नेकपा एमाले

अध्यक्ष ः भिउमान घर्ति ९५३

उपाध्यक्ष ः सिता घताने १००५

माओबादी केन्द्र

अध्यक्ष ः ओमप्रसाद घर्ति २०१२

उपाध्यक्ष ः ओमकुमारी शाहि १९४४

पुथाउत्तरगंगा गाउँपालीकामा मतगणना भएका ९ वडा मध्य ८ वडामा माओबादी

केन्द्र र १ वडामा, एमाले बिजयी

१.मगरसिंह गुरुङ्ग, माओबादी केन्द्र

२.सतसिंह बुढा, माओबादी केन्द्र

३.भोक्रा बुढा, माओबादी केन्द्र

४.बर पुन, माओबादी केन्द्र

५.कालिप्रसाद रोका, माओबादी केन्द्र

११.जयकुमार बुढा, माओबादी केन्द्र

१२. गंगा पुन, माओबादी केन्द्र

१३.दिनेश गुरुङ्ग, माओबादी केन्द्र

१४.हर्कवहादुर बुढा, एमाले